बाफिया संशोधनबाट आत्तिनु पर्ने केही छ र ?

संसदमा प्रस्तुत भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएपछि यस सम्वन्धमा बिभिन्न समाचारहरु र विचारहरु संप्रेषण भएका छन् । कतिपय पत्रकार साथीहरुले मेरा कमेन्टहरु पनि छाप्नु भएको छ । मुख्य संशोधनहरु: १) व्यक्ति वा संस्थाले एक्लै वा संयुक्त रुपमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको … Continue reading बाफिया संशोधनबाट आत्तिनु पर्ने केही छ र ?