पुँजीको सकसमा परेका बैंकलाई ‘अग्राधिकार सेयर’ यसरी बन्नसक्छ संकटमोचक
काठमाडौं । यही चैत १ गते नबिल बैंकको सञ्चालक समितिले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गर्यो । प्राथमिक पुँजीमा दबाब परेसँगै नयाँ उपकरणका रुपमा नबिलले नयाँ अभ्यासको प्रस्ताव गरेको हो । बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रय कर्जाले पुँजी पर्याप्तता कायम गर्ने उपयुक्त उपकरणको रुपमा नबिलले अग्राधिकार सेयर प्रस्ताव गरेको हो । … Continue reading पुँजीको सकसमा परेका बैंकलाई ‘अग्राधिकार सेयर’ यसरी बन्नसक्छ संकटमोचक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed