दुर्गा प्रसाईंको पक्षमा फैसला आउँदा बैंकलाई राहत

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गर्दा बैंक तथा वित्तीय सस्थांलाई राहत मिलेको छ । आज सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । उक्त फैसलाका कारण प्रसाईंले सञ्चालन गर्न लागेको एण्डसी पूर्वाञ्चल क्यान्सर … Continue reading दुर्गा प्रसाईंको पक्षमा फैसला आउँदा बैंकलाई राहत