नेवानि अध्यक्ष अधिकारीलाई १३ बुँदे स्पष्टीकरण, एकाउन्टेबल म्यानेजरबाट हटाउन अन्तिम चेतावनी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणले १३ बुँदे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले वायुसेवा निगम अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने विषयमा १३ बुँदे स्पष्टीकरणसहितको अन्तिम चेतावनीपत्र पठाएको छ । प्राधिकरणले नै वायुसेवा कम्पनीलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिने गर्छ । प्राधिकरणले नै सम्बन्धित वायुसेवा कम्पनीका … Continue reading नेवानि अध्यक्ष अधिकारीलाई १३ बुँदे स्पष्टीकरण, एकाउन्टेबल म्यानेजरबाट हटाउन अन्तिम चेतावनी