किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने तर बिजुली कहाँ बेच्ने ?

काठमाडौं । संखुवासभामा पहिचान भएको किमाथांका-अरुण जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन् । पावर चाइनासहित केहि कम्पनीहरुले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेका हुन् । कम्पनी र पावर चाइनाबीच धेरै पटक छलफल समेत भइसकेको छ । उनीहरुले यो आयोजना निर्माण गर्ने भन्दै दुई वर्षभन्दा बढी समयदेखि छलफल समेत गर्दै आएका छन् । … Continue reading किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने तर बिजुली कहाँ बेच्ने ?