भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति

काठमाडौं । आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि पुनः उडान सुरु गर्ने प्रयास गर्दा फेरि भाडाकै जहाज खोज्न थालेको छ । बीबी एयरवेजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले फागनु २९ गते जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) दिएको छ। एनओसी पाएपछि अब ३ महिनाभित्रमा पहिलो र त्यसपछि ६ महिनामा दोस्रो जहाज … Continue reading भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति