सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा

काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र चालु आर्थिक वर्षमा बिनियोजित बजेटसहित ३ अर्ब रुपैयाँभन्दा बढी रकम कृषि बिमा वापत भुक्तानी गर्न बाँकी छ । मन्त्रालयका अनुसार यो रकममध्ये गत आर्थिक वर्षकै … Continue reading सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा