भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले प्रारम्भिक अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाएको हो । विस्तृत अनुसन्धानका क्रममा अनियमितता भएको पाइए आयोगको पुर्ण बैठकले स‌ंलग्न अधिकारीहरुमाथी मुद्दा चलाउने निर्णय गर्ने छ । … Continue reading भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान