सहकारी बचाउने नाममा राजनीतिक स्वार्थपूर्ति गर्दै सरकारः राष्ट्र बैंक ऐन विपरित कार्यकर्ता पोस्ने रणनीति

काठमाडौं । पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका नाममा विद्यमान कानून कुल्चने र राजनीतिक स्वार्थ पुरा गर्न तर्फ लागेका छन् । चैत ६ गते पाँच राजनीतिक दलले प्रस्तुत गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सहकारी सम्बन्धी गरेको व्यवस्थाले वर्तमान सत्ता गठबन्धनको कुत्सित स्वार्थ पुरा गर्न खोजिएको पुष्टि गरेको छ । सत्ता … Continue reading सहकारी बचाउने नाममा राजनीतिक स्वार्थपूर्ति गर्दै सरकारः राष्ट्र बैंक ऐन विपरित कार्यकर्ता पोस्ने रणनीति