भारतले दियो ६९० मेगावाट बिजुलीको अनुमति, कम्तीमा १२०० मेगावाट निर्यात गर्न नसके खेर जाने

काठमाडौं । भारतले ६९० मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको छ । बर्खामा सरप्लस हुने बिजुली भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज (आईएक्स) निर्यातका लागि अनुमति दिएको हो । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिप थिकेले नेपालले उत्पादित बिजुली बर्खामा निर्यातका लागि गरेको प्रस्तावमा भारतले विस्तारै अनुमति दिइरहेको बताए । उनले पछिल्लो समय ३६ मेगावाट … Continue reading भारतले दियो ६९० मेगावाट बिजुलीको अनुमति, कम्तीमा १२०० मेगावाट निर्यात गर्न नसके खेर जाने