७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी

काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१ अर्ब ४२ करोड २० लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएका हुन् । जलविद्युत क्षेत्रबाहेक अन्य विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा काम गर्दै … Continue reading ७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी