मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)

म संसदमै थिएँ । संसदमै हुँदा हुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको यो गोप्य पत्र जुन रुपले देशभरि देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको स्थिति छ । हाेलाकी यो विषयमा कुरा उठ्नासाथ र मेरो भाइमाथिको अनुसन्धान सुरु हुने बित्तिकै मैले दलको बैठकमा आफ्ना संक्षिप्त … Continue reading मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)