निगमको एउटै जहाजले साढे २ अर्ब डुबायो, ४ महिनादेखि जहाज थन्किँदा निगमको ब्यालेन्ससीटमै असर

देशको शाख मानिने र पर्यटन मन्त्रालयको ऐना भनिने वायुसेवा निगममा नेतृत्वको हेलचेक्राइँले अन्तर्राष्ट्रिय उडानको एउटा जहाज ४ महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड छ । एउटै जहाज लामो समयदेखि थन्किँदा यसको कारणले हुने मासिक ६६ करोड घाटाले निगमको यो वर्षको ब्यालेन्ससीटमा नै नकारात्मक असर पर्ने भएको छ । काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वको चरम … Continue reading निगमको एउटै जहाजले साढे २ अर्ब डुबायो, ४ महिनादेखि जहाज थन्किँदा निगमको ब्यालेन्ससीटमै असर