बैंकरको तलबमा केपी ओलीको नजर, भने: किन चाहियो महिनाको २५ लाख तनखा ? (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकरलाई २०/२५ लाख तलब दिन आवश्यक नरहेको तर्क गरेका छन् । बुधबार उनको पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले कुनै पनि कार्यालयमा कर्मचारीलाई सरकारले तोकेको भन्दा कम तलब दिन नमिल्ने बताए । ओलीले तलब बाँच्न, खान, लगाउन र छोराछोरी पढाउन पुग्ने गरि दिनु … Continue reading बैंकरको तलबमा केपी ओलीको नजर, भने: किन चाहियो महिनाको २५ लाख तनखा ? (भिडियो)