स्मृतिमा गिरिजाप्रसाद कोइरालाः तस्बीरमा बिराटनगरको कोइराला निवास

काठमाडौं । गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लड्ने नेता थिए । उनै कोइरालाको घर हो मोरङको बिराटनगर । औद्योगिक नगरी बिराटनगर राजनीतिक शक्क्तिकेन्द्रिको हब पनि थियो । बिराटनगरलाई … Continue reading स्मृतिमा गिरिजाप्रसाद कोइरालाः तस्बीरमा बिराटनगरको कोइराला निवास