प्राधिकरणका डीजी अधिकारीसँग अख्तियारले लियो २० घण्टाभन्दा बढी बयान, भ्रष्टाचार मुद्दा दर्ता होला ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग २० घण्टाभन्दा बढी समय बयान लिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमिता भएको उजुरी छानबिनका क्रममा अख्तियारले अधिकारीसँग बयान लिएको हो । ‘अधिकारीले पोखरा विमानस्थलका विषयमा अख्तियार पुगेर ४ दिन बयान दिएका छन् । उनीसँग अनुसन्धान अधिकृतले २० घण्टाभन्दा … Continue reading प्राधिकरणका डीजी अधिकारीसँग अख्तियारले लियो २० घण्टाभन्दा बढी बयान, भ्रष्टाचार मुद्दा दर्ता होला ?