भाडा नबढाए अब वायुसेवा कम्पनीहरू टिक्न सक्दैनन्, हवाई भाडा बढ्छ

वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एयरलाइन्सका प्रवन्ध निर्देशक मनोज कार्की पछिल्लो १४ वर्षदेखि हवाई उड्डयन क्षेत्रमा सक्रियतापूर्वक लागेका व्यक्ति हुन् । करिब डेढ दशक अगाडि गोमा एयर स्थापना गरेर उड्डयन क्षेत्रमा प्रवेश गरेका कार्कीले पछिल्लो समय यसलाई समिट एयर बनाएर सञ्चालन गरिरहेका छन् । दुर्गम क्षेत्रमा उडान केन्द्रित गरेर सेवा दिइरहेका कार्कीसँग नेपालको हवाई … Continue reading भाडा नबढाए अब वायुसेवा कम्पनीहरू टिक्न सक्दैनन्, हवाई भाडा बढ्छ