१० वर्षमा आगलागीका २३ हजार घटना, २३ अर्बको क्षति

काठमाडौं । सोमबार साँझ करिब साढे ८ बजेबाट पोखराको काहुँ डाडामा आगलागी सुरु भएको थियो । उक्त आगोले भीषण रुप लिएसँगै पोखरा बजारदेखि पूर्वतर्फ रहेको काँहु डाँडामा सोमबार राति डढेलो देखिएको थियो । मंगलबार बिहानसम्ममा भने उक्त आगलागीलाई नियन्त्रणमा लिइएको थियो । नेपालमा पछिल्ला वर्षहरुमा यस्तै डढेलो तथा आगलागीका घटनाहरु बढ्दै गएका छन् । दैनिकजसो … Continue reading १० वर्षमा आगलागीका २३ हजार घटना, २३ अर्बको क्षति