सरकारले सहकारीको नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने व्यवस्था गर्ने

काठमाडौं । पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प प्रस्तुत गर्दै वित्तीय संस्थालाई विसंगति मुक्त बनाउन चार वटा काम गर्ने भएका छन् । आज सङकल्प प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने … Continue reading सरकारले सहकारीको नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने व्यवस्था गर्ने