५ वर्षपछि पहिलो पटक नाफामा डीडीसी, किसानको वक्यौता तिर्न सकेन

काठमाडौं । कच्चा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न नसकेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ५ वर्षपछि नाफामा गएको छ । पछिल्लो आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७४/७५ मा नाफामा गएको डीडीसी पछिल्लो आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म भने निरन्तर रुपमा घाटामा पुगेको थियो। डीडीसीका महाप्रवन्धक सञ्जिवकुमार झाकाअनुसार पछिल्लो ५ वर्षपछि चालु … Continue reading ५ वर्षपछि पहिलो पटक नाफामा डीडीसी, किसानको वक्यौता तिर्न सकेन