डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद जाँचबुझ आयोगले माग्यो थप १५ दिन

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले थप १५ दिन समय मागेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र लेखेर तोकिएको समयभित्र प्रतिवेदन तयार पार्न नसकिने भन्दै आयोगले समय मागेको हो । जाँचबुझ आयोगका अध्यक्ष सर्वोच्चका पूर्व न्यायधिश गिरीशचन्द्र लालले १५ दिन थप समय मागेको बताए … Continue reading डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद जाँचबुझ आयोगले माग्यो थप १५ दिन