३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुँदै, १०.५५ रुपैयाँ प्रतियुनिटसम्म पाउने

काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) हुने भएको छ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ गरेर पीपीएमा सहमति दिन लागेको हो । सार्वजनिक सुनुवाईसम्म कसैको उजुरी,गुनास नपरे सहमति दिइन्छ । नेपाल विद्युत प्राधिकरणले पीपीए दर तोकेर अन्तिम स्वीकृतिका लागि नियमन आयोग पठाएको हो । प्रस्तावित दर अनुसार वर्षायाममा ४.८० … Continue reading ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुँदै, १०.५५ रुपैयाँ प्रतियुनिटसम्म पाउने