सुन तस्करीमा पक्राउ परेका महराले भनेका थिए: ठूला माछाहरु छन्, हामी त भुरे ! (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप लागेका महरालाई प्रहरीले सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरेको हो । महरालाई कपिलबस्तुबाट आज काठमाडौं ल्याइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई … Continue reading सुन तस्करीमा पक्राउ परेका महराले भनेका थिए: ठूला माछाहरु छन्, हामी त भुरे ! (भिडियो)