राज्य संरक्षित अवैध असुली धन्दा मौलायो, गरिखाने नेपाली छमछमी नाच्ने दिन कहिले आउँछ ?

काठमाडौं । आइतबार सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्यो । एकदम ठिक काम गर्यो ।उक्त अवसरमा प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्टेजमा छमछमी नाचे । तर, नेपालको परिस्थिति हेर्दा एउटा नेपाली नागरिकले नाच्ने अवस्था छैन । पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीको पार्टी नेकपा एमालेकाे अडानमा वर्तमान प्रधानमन्त्री प्रचण्डले बनाएको सुनको … Continue reading राज्य संरक्षित अवैध असुली धन्दा मौलायो, गरिखाने नेपाली छमछमी नाच्ने दिन कहिले आउँछ ?