अनुसन्धानमा छोडेको कमजोरीमा फसिन सीआईबी प्रमुख बज्राचार्य, सुन तस्करमाथि नरम हुँदा महंगो सजाय
काठमाडौं । आफैंले अनुसन्धानमा छोडेको कमजोरीका कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको जिम्मेवारी खोसिएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यले यस अघि गरेको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई सरकारले शुक्रबार जिम्मेवारीबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट हटाएर सरकारले सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने … Continue reading अनुसन्धानमा छोडेको कमजोरीमा फसिन सीआईबी प्रमुख बज्राचार्य, सुन तस्करमाथि नरम हुँदा महंगो सजाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed