कोही किन बैंकर बनोस् ?

२०८० साल फागुन १५ गते अनलाइन मिडियाहरुमा समाचार आयोः देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको (हाल पुर्पक्षका लागि थुनामा) बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित १० जना बैंकरहरू पक्राउ पर्नुभयो । इमान्दार बैंकरको रुपमा बैंकिङ क्षेत्रमा परिचित गौतमको गिरफ्तारीको समाचारले २०७६ असोजमा यसरी नै अनुसन्धानको लागि भनेर पक्राउ पर्नुभएका अर्का … Continue reading कोही किन बैंकर बनोस् ?