भत्केको कृषि क्षेत्र सपार्न सक्लिन् त ज्वालाकुमारीले ? यस्ता छन् चुनौतीका चाङ

काठमाडौं । पछिल्लो समयमा नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको छ । एउटा समस्याको समाधान हुन नपाउँदै अर्को समस्या क्रमिक रुपमा थपिँदै जाँदा यो मन्त्रालय अहिले समस्याको भूमरीमा फसेको छ । पछिल्लो समयमा गठन भएको चार दलीय (माओवादी–एमाले–रास्वपा र एकीकृत समाजवादी) गठबन्धनबाट कृषि मन्त्रालयको भाग पाउने नेकपा एमालेबाट कृषि मन्त्री बन्ने सौभाग्य पाएकी ज्वालाकुमारी साहलाई सहज … Continue reading भत्केको कृषि क्षेत्र सपार्न सक्लिन् त ज्वालाकुमारीले ? यस्ता छन् चुनौतीका चाङ