वर्षैपिच्छे सत्ता परिवर्तन, अर्थतन्त्रमा कोही किन छैनन् जिम्मेवार ? (भिडियो)

काठमाडौं । सोमबार बिहानसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी विभागीय मन्त्रीको हैसियतमा दुबईमा आयोजित रोजगार सम्मेलनमा भाग लिइरहेका थिए । तर, सोमबार साँझै उनी पदमुक्त भए । नेपालमा हालसम्मकै सबैभन्दा बढी पटक मन्त्री बनेको कीर्तिमान बनाएका भण्डारीले यसलाई कुनै अनौठो घटना मानेनन् । किनकि सर्वसाधारणका लागि अस्वभाविक र असामान्य लाग्ने यस्ता कुरा … Continue reading वर्षैपिच्छे सत्ता परिवर्तन, अर्थतन्त्रमा कोही किन छैनन् जिम्मेवार ? (भिडियो)