पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि, बुबा आमा दुबै आए

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलम मृत भेटिएकी १४ वर्षीया बालिका शालीन पोखरेलको शवको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो । शालीनका बुवा काठमाडौं र आमा पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी छन् । केही समयदेखि होस्टलमा … Continue reading पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि, बुबा आमा दुबै आए