१२ वर्षपछि अर्थमन्त्रालय फर्केलान् वर्षमान ? यस्ता छन् चुनौती

काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ-१२ वर्षपछि खोला फर्कन्छ । त्यस्तै हुन सक्छ वर्षमान पुनको अर्थमन्त्रालयको सेकेन्ड इनिङ । वर्षमानले १२ वर्षपछि अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेको चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमाले-माओवादी-रास्वपा र जसपाको नयाँ गठबन्धन बनाएर सोमबार मन्त्रिपरिषद पुनर्गठन गरे। प्रधानमन्त्रीले माओवादी सेनाका तत्कालीन कमान्डर पुनलाई … Continue reading १२ वर्षपछि अर्थमन्त्रालय फर्केलान् वर्षमान ? यस्ता छन् चुनौती