सबै बैंकरलाई जेल नै हाल्ने हो ?

संसारभरी नै बैंकिङ सर्वसाधारण जनताको विश्वासमा अडेको हुन्छ । बैंकप्रतिको विश्वासका कारणले नै सर्वसाधारणले आफूले कडा परिश्रम गरेर कमाएको रकमबाट आफ्ना परिवारको गाँस काटेर बचाएको रकम बैंकमा जम्मा गर्छन् । र, बैंकहरुले त्यो बचत परिचालन गरेर देशको अर्थतन्त्र बढाउन योगदान पुर्‍याउँछन् । यस्तो महत्वपूर्ण र संवेदनशील क्षेत्रविरुद्ध केही महिनादेखि अति नै गैरजिम्मेवार तरिकाले, बिनासुझबुझ, अनर्गल … Continue reading सबै बैंकरलाई जेल नै हाल्ने हो ?