प्रकाशशरण महतलाई प्रश्न: तपाईंका कारण गठबन्धन भत्किएको हो ? (अन्तर्वार्ता)

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रे‍स नेतृत्वको गठबन्धन छाडेर एमालेसहितका दलहरुसँग नयाँ गठबन्धन गरे । पछिल्लो २४ घण्टामा तिव्ररुपमा विकास भएको राजनीतिक घटनाक्रमसँगै नयाँ गठबन्धन दल सहभागी गराएर उनले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । एमाले माओवादी र रास्वपाका तीन जनाले मन्त्रीको सपथ लिएका छन् । प्रधानमन्त्रील‍े गठबन्धन फेर्नाको मुख्य कारण अर्थमन्त्रीसँगको बिग्रिएको सम्बन्ध भएको दाबी उनको दलका … Continue reading प्रकाशशरण महतलाई प्रश्न: तपाईंका कारण गठबन्धन भत्किएको हो ? (अन्तर्वार्ता)