प्रचण्डले रोजेको र देशले खोजेको अर्थमन्त्री कस्तो ?

काठमाडौं । माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न नदिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीबाट महतलाई हटाउन पटक-पटक दबाब दिए । तर, प्रधानमन्त्रीको उक्त दबाब कांग्रेस सभापति शेरबहादुर देउवाले मानेनन् । अर्थमन्त्री डा. महतको विषयलाई लिएर सुरु भएको विवाद ५ वर्षका लागि भनेर बाचा कसम खाएको कांग्रेस-माओवादी गठबन्धन टुटेको छ । … Continue reading प्रचण्डले रोजेको र देशले खोजेको अर्थमन्त्री कस्तो ?