गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीच रस्साकस्सी

काठमाडौं । नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा विवाद देखिएको छ । नयाँ सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले र तेस्रो दल रास्वपाबीच गृहमन्त्रालय कसले लिने भन्ने रस्साक्सी बढेको हो । गत वर्षको पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिमा गठबन्धन पुगेको बताइरहँदा रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेको हो … Continue reading गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीच रस्साकस्सी