माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न रोकेपछि अर्थमन्त्री महतसँग रिसाएका थिए प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा प्रकाशशरण महतबीच चिस्सिएको सम्बन्धका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्डले आफूले सत्ताको नेतृत्व गरेको एक वर्षमा नै अर्थमन्त्री डा महतलाई फेर्न खोजेका थिए । तर गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सभापतिका विश्वासपात्र डा महतलाई देउवाले फेर्न चाहेनन् । कांग्रेसबाट सरकारमा … Continue reading माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न रोकेपछि अर्थमन्त्री महतसँग रिसाएका थिए प्रचण्ड