गठबन्धन टुट्ने झगडाको केन्द्रमा अर्थमन्त्री, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सदेखि नीतिगत भ्रष्टाचारसम्म !

काठमाडौं । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन टुट्नुमा अर्थमन्त्रीलाई दोष दिइएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक मन्त्रिपरिषदमा रहेका केही मन्त्री हटाउन चाहेको तर काँग्रेसले सहयोग नगरेको गुनासो गर्दै आइरहेका थिए । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना कुरा … Continue reading गठबन्धन टुट्ने झगडाको केन्द्रमा अर्थमन्त्री, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सदेखि नीतिगत भ्रष्टाचारसम्म !