यी हुन् हिमालयन रिइन्स्योरेन्सका ठूला ३० सेयरधनी, गणपति बनस्पति बाहिरियो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३० व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् । कम्पनीको ठूला सेयरधनीमा व्यक्ति भन्दा बढी प्रा लि रहेका छन् । कम्पनीको ठूला सेयरधनीमा ८ जना व्यक्ति रहेका छन् भने २२ वटा कम्पनी रहेका छन् । कम्पनीको ठूला सेयरधनीको पहिलो नम्बरमा रहेको अम्बर प्रोभेष्टमेन्ट प्रालिको ९.६९ प्रतिशत, नेपाल बैंक ७.१४ … Continue reading यी हुन् हिमालयन रिइन्स्योरेन्सका ठूला ३० सेयरधनी, गणपति बनस्पति बाहिरियो