कसरी ब्राण्ड बने मोदी ?

एजेन्सी । जनवरी २२ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रहरुले गुन्जिरहेको वातावरणमा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गरे, तब उनको हिन्दू हृदय सम्राटको छवि बलियो देखिएको थियो । भारतमा धेरैले सोच्छन्, मोदीले आफ्नो यो छविलाई निकै सोचेर निर्माण गरेका हुन् । यो एउटा ठूलो भाष्यको हिस्सा हो । यसको उद्देश्य ठूलो जनसंख्यासँग जोडिनु हो, जसले हिन्दू … Continue reading कसरी ब्राण्ड बने मोदी ?