अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो: महानगर प्रहरी प्रमुख

काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको र त्यसको प्रतिरक्षा आफूहरुले गरेको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले दाबी गरेका छन् । नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको भएको र घाइतेमध्ये लामिछानेसहित ३ … Continue reading अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो: महानगर प्रहरी प्रमुख