आक्रामक हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, महानिर्देशकले भने- ३ गुणा बढी मुद्दा दर्ता गर्छौं

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । चालु आर्थिक वर्षमा ३ गुणा बढी मुद्दा दर्ता गर्ने गरी काम गरिरहेको विभागका महानिर्देशक पुष्पराज शाहीले बताए । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै विभागका महानिर्देशक शाहीले यो आर्थिक वर्ष ३३ देखि ४० मुद्दा दर्ता गर्नेगरी काम … Continue reading आक्रामक हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, महानिर्देशकले भने- ३ गुणा बढी मुद्दा दर्ता गर्छौं