काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप ११ जना घाइते

काठमाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् । बुधबार राति महानगर प्रहरी र व्यवसायीबीच झडप भएको हो । झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले … Continue reading काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप ११ जना घाइते