राष्ट्र बैंकले ‘गुडविलमा ऋण दिन मिल्दैन’ भन्ने पत्र पठाएपछि १० बैंकरलाई पक्राउ गरेका हौं: सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले राष्ट्र बैंकले पठाएको पत्रकै आधरमा तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय तुलसीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई पक्राउ गरेको जनाएको छ । गत असोज १८ गते पक्राउ परेका देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा सीआईबीले केही हप्ताअघि नियामक नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो । … Continue reading राष्ट्र बैंकले ‘गुडविलमा ऋण दिन मिल्दैन’ भन्ने पत्र पठाएपछि १० बैंकरलाई पक्राउ गरेका हौं: सीआईबी