बालेनले मानसिक तनाब दिएको महानगरकी वरिष्ठ कानुन अधिकृत सस्मिताको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकामा वरिष्ठ कानुन अधिकृतका रुपमा कार्यरत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहले मानसिक तनाव दिएको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमार्फत घिमिरेले मेयर शाहले टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको बताएकी हुन् । सँगै उनले आफूले कानुनी र पेशागत लडाइँ सुरु गरेको पनि घोषणा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एक राष्ट्र सेवकको … Continue reading बालेनले मानसिक तनाब दिएको महानगरकी वरिष्ठ कानुन अधिकृत सस्मिताको आरोप