आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र
काठमाडौं । दुध खरिद गरेवापत ६ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी नगरेका सरकारी दुग्ध विकास संस्थान (डीडीसी) देखि निजी क्षेत्रका डेरी उद्योगले सीमा क्षेत्रमा अवैधरुपमा चिस्यान र संकलन केन्द्र सञ्चालन गरेको फेला परेको छ । नेपालभन्दा भारतमा प्रतिलिटर करिब १० रुपैयाँ सस्तोमा कच्चा दुध पाइन्छ । भारतमा अहिले प्रतिलिटर कच्चा दुधको मूल्य ३५ भारतीय रुपैयाँ … Continue reading आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed