आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र

काठमाडौं । दुध खरिद गरेवापत ६ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी नगरेका सरकारी दुग्ध विकास संस्थान (डीडीसी) देखि निजी क्षेत्रका डेरी उद्योगले सीमा क्षेत्रमा अवैधरुपमा चिस्यान र संकलन केन्द्र सञ्चालन गरेको फेला परेको छ । नेपालभन्दा भारतमा प्रतिलिटर करिब १० रुपैयाँ सस्तोमा कच्चा दुध पाइन्छ । भारतमा अहिले प्रतिलिटर कच्चा दुधको मूल्य ३५ भारतीय रुपैयाँ … Continue reading आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र