नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी योजना !

काठमाडौं । सरकार पराधीन अर्थतन्त्र बनाउन उद्दत छ भन्ने योभन्दा राम्रो उदाहरण के हुन सक्छ ? निजी क्षेत्रका डेरी उद्योगीहरुले किसानहरुको बक्यौंता रकम उपलब्ध गराउन आवश्यक पर्ने ऋण उपलब्ध गराउन सरकारसँग पटक पटक सहजीकरण गर्न अनुरोध गर्दा पनि सरकारले टेर पुच्छर लगाएको छैन । डेरी उद्योगीहरुले कोभिड समयमा पर्यटन क्षेत्र ध्वस्त हुँदा त्यो क्षेत्रलाई पुनः … Continue reading नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी योजना !