सेञ्चुरीका २ सीईओसहित १० पक्राउः देउराली सहकारीका रविन्द्रको कम्पनीमा ११४  करोड धितोमा २११ करोड ऋण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना सीईओ (तुलसीराम गौतम र मनोज न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरेको छ । तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत पक्राउ परेका छन् … Continue reading सेञ्चुरीका २ सीईओसहित १० पक्राउः देउराली सहकारीका रविन्द्रको कम्पनीमा ११४  करोड धितोमा २११ करोड ऋण