सहकारीमा अहिले देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीका यस्ता छन् सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अहिले देखिएको समस्या समाधान गर्नका लागि केही सुझाव दिएका छन् । गभर्नर अधिकारीले सहकारीका समस्या समाधान गर्नका लागि आफुले केही सुझाव विभिन्न ठाउँमा दिएको जनाएका छन् ।सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रिया कार्यक्रममा अधिकारीले यस्तो बताएका हुन् । ‘वचतकर्ताको कम्पोजिशन … Continue reading सहकारीमा अहिले देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीका यस्ता छन् सुझाव