पर्यटन बोर्डमा आफन्त भर्ती गर्न लागिएको मन्त्री किराँतीको खुलासा, सदस्य नियुक्तिपछि मात्रै सीईओ

काठमाडौं । नेपाल पर्यटन बोर्डमा दुई जना सञ्चलक, एक उपाध्यक्ष र एक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा आफन्त भर्ती गर्न खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले खुलासा गरेका छन् । सीईओभन्दा एक साता पछि खाली भएका दुई सञ्चालक नियुक्तिमा हतार गरेर सिफारिश सिमिति बनाउनुभयो, सीईओमा आफन्त ल्याउन हो ? भन्ने क्लिकमान्डुको प्रश्नमा … Continue reading पर्यटन बोर्डमा आफन्त भर्ती गर्न लागिएको मन्त्री किराँतीको खुलासा, सदस्य नियुक्तिपछि मात्रै सीईओ