हाइड्रोजन गाडीमा सरकारको विरोधाभास नीतिः प्रधानमन्त्रीको चढ्ने घोषणा, दर्ताका लागि कानुन बनाउन बेवास्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक आफूले हाइड्रोजन गाडी चढ्ने तयारी गरिरहेको भाषण गर्ने गरेका छन् । गत वर्ष फाल्गुनमा सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्ने विषयमा छलफल भएको बताएका थिए । ‘म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु । ग्रिन इनर्जीको प्रचुर सम्भावना रहेको देश हामी छौं । हामीले … Continue reading हाइड्रोजन गाडीमा सरकारको विरोधाभास नीतिः प्रधानमन्त्रीको चढ्ने घोषणा, दर्ताका लागि कानुन बनाउन बेवास्ता