राष्ट्र बैंकले बैंकहरुसँग निक्षेप किन्ने भएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतमै अडियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ)उपकरण कार्यान्वयमा ल्याउँदा अन्तरबैंक ब्याजदर ३ प्रतिशत विन्दुमा कायम भएको छ । बैंक वित्तीय संस्थामा अधिक तरलता हुँदा अन्तरबैंक ब्याजदर घटिरहेको थियो । एसडिएफ उपकरणमार्फत् बैंकहरुसँग भएको अतिरिक्त भएको सबै रकम राष्ट्र बैंकले संकलन गर्न सुरु गरेपछि फागुन ६ गते अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत पुगेको छ । … Continue reading राष्ट्र बैंकले बैंकहरुसँग निक्षेप किन्ने भएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतमै अडियो